काठमाडौंमा स्रोत नखुलेको ९५ लाखसहित चार जना पक्राउ
काठमाडौं । काठमाडौंको पिंगलास्थानस्थित पशुपति भिजन अगाडिको सडकबाट स्रोत नखुलेको ठूलो रकमसहित चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी एसपी अपीलराज बोहराका अनुसार, दुई वटा मोटरसाइकलमा सवार ४ जनालाई शंकास्पद अवस्थामा देखेपछि प्रहरीले जाँच गर्दा उनीहरूका साथबाट ९५ लाख १७ हजार ५ सय रुपैयाँ नगद फेला परेको हो। पक्राउ परेका व्यक्तिहरूमा काठमाडौं … Continue reading काठमाडौंमा स्रोत नखुलेको ९५ लाखसहित चार जना पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed