विभिन्न दल त्यागेर ३०० जना एमालेमा प्रवेश
वैशाख । रौतहट स्थित विभिन्न दल परित्याग गरी तीनसय जना नेता कार्यकर्ता नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन्। जिल्लाको मध्यभाग गरुडा नगरपालिका-१, जयनगरमा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा करिब ३०० जना मानिस विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन्। कार्यक्रममा प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज अजय गुप्ता र गरुडा नगरपालिकाका मेयर कन्थमणि … Continue reading विभिन्न दल त्यागेर ३०० जना एमालेमा प्रवेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed