श्रीअन्तु सामालबुङ खानेपानी आयोजना सञ्चालनमा
इलाम । यहाँको श्रीअन्तु सामालबुङ खानेपानी आयोजना निर्माण कार्य सम्पन्न भएको छ। आइतबार एक कार्यक्रमकाबीच खानेपानीमन्त्री प्रदीप यादवले आयोजनाको उद्घाटन गर्दै यसले यस क्षेत्रको खानेपानी समस्या समाधानमा उल्लेख्य टेवा पुग्ने बताए। उनले देशका विभिन्न ग्रामीण बस्तीमा शुद्ध खानेपानीको अभाव पूर्ति गर्न सरकारले प्राथमिकताका साथ काम गरिरहेको र सोहीअनुसार यहाँ आयोजना सम्पन्न भएको बताए। मन्त्री यादवले … Continue reading श्रीअन्तु सामालबुङ खानेपानी आयोजना सञ्चालनमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed