मेडिकलबाटै लागूऔषधको कारोबार, सञ्चालक जितेन्द्र पक्राउ

रौतहट । पूर्व-पश्चिम राजमार्ग संग जोडिएको रौतहटको चन्द्रपुर नगरपालिका १० चेतनगर स्थित प्रहरीले एक मेडिकलबाट ठूलो परिमाणमा लागूऔषध बरामद गरी सञ्चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मौलापुर नगरपालिका ४ का २९ वर्षीय जितेन्द्र साह रहेको ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डीएसपी राजकुमार राईले बताए। आरोपी साहले बिना दर्ता पछिल्लो केही महिनादेखि चेतनगरमा फार्मेसी खोलेर लागूऔषधको … Continue reading मेडिकलबाटै लागूऔषधको कारोबार, सञ्चालक जितेन्द्र पक्राउ