कञ्चनजङ्घा हिमश्रृङ्खलाको मनमोहक दृश्य

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ को रामचेर क्षेत्रबाट देखिएको चर्दै गरेका चौँरी गाई र कञ्चनजङ्घा हिमश्रृङ्खलाको मनमोहक दृश्य। तस्बिरः दिलकुमार लिम्बू र रासस