भावी योजना बनाउन संयुक्त जनआन्दोलन समितिको बैठक आह्वान
काठमाडौं। राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले भावी योजना बनाउन बैठक आह्वान गरेको छ। आज (सोमबार) दिउँसो एक बजे बस्ने बैठकमा राजसंस्था पुनस्र्थापनाका लागि अबको आन्दोलनका कार्यक्रमलाई कसरी लैजाने भन्ने विषयमा बैठक बोलाइएको संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालले जानकारी दिए। उनले जनआन्दोलन समितिले हालसम्म आन्दोलनका कार्यक्रम घोषणा नगरेको उल्लेख गर्दै चैत १५ गते … Continue reading भावी योजना बनाउन संयुक्त जनआन्दोलन समितिको बैठक आह्वान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed