तराई-मधेशका नेतामाथि राज्यले अन्याय गरेको महन्थ ठाकुरको आरोप
काठमाडाैं। लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले तराई-मधेशका नेताहरुमाथि राज्यले अन्याय गरेको भन्दै आपत्ति जनाएका छन्। सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै ठाकुरले थारु-मधेशी जनजातिलाई राज्यबाट निरन्तर अन्याय भइरहेको भन्दै आपत्ति जनाए। उनले आफुहरुमाथि निरन्तर अन्याय हुँदा पनि राज्यले त्यसलाई नसुनेको भन्दै अव सुनाउने ठाँउ नरहेको बताए। ठाकुरले आफूहरुमाथि सार्वजनिक रुपमा भएको दुर्व्यवहारका घटना अब संसदमार्फत … Continue reading तराई-मधेशका नेतामाथि राज्यले अन्याय गरेको महन्थ ठाकुरको आरोप
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed