संयन्त्रको अभ्यासमा समस्या भए खारेज गर्न सुझाव सूर्य थापाको सुझाव
काठमाडाैं। नेकपा एमालेका सांसद सूर्य थापाले सत्तासाझेदारबीच संयन्त्रको अभ्यासमा समस्या भए खारेज गर्न सुझाव दिएका छन्। सोमबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै थापाले लोकप्रियताका लागि सत्तासाझेदार दलका नेताहरुले नै सरकारबिरुद्ध वक्तव्यवाजी गरेको देखिएको भन्दै सत्तासाझेदारबीच संयन्त्रको अभ्यासमा समस्या भए खारेज वा बिघटन गर्न सुझाव दिए। तर अस्थिरतालाई मलजल हुने काम सत्तासाझेदारभित्र रहेका कसैले पनि गर्न नहुने … Continue reading संयन्त्रको अभ्यासमा समस्या भए खारेज गर्न सुझाव सूर्य थापाको सुझाव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed