इजरायली सेनाले गाजामा आक्रमण बढाउन रिजर्भ सैनिक बोलाउन थाल्यो

काठमाडौं । इजरायली सेनाले गाजामा आफ्नो कारबाहीलाई “तीव्र र विस्तार” गर्न हजारौं रिजर्भ सैनिकहरूलाई बोलाउन थालेको छ। इजरायली रक्षा बल (आइडीएफ) ले गाजामा बन्धकहरूलाई रिहा गर्ने र हमासलाई पराजित गर्ने उद्देश्यले “दबाब बढाइरहेको” बताएको छ। सेनाले योजना अन्तर्गत नयाँ क्षेत्रहरूमा सञ्चालन हुने र जमिन माथि र तल “सबै पूर्वाधार नष्ट” गर्ने बताएको छ। इजरायली मिडिया … Continue reading इजरायली सेनाले गाजामा आक्रमण बढाउन रिजर्भ सैनिक बोलाउन थाल्यो