सात बुँदे सहमति कार्यान्वयनमा सरकार चूक्योः शेखर कोइराला
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सरकार गठनका बेला भएको सात बुँदे सहमति कार्यान्वयनमा सरकार चूकेको बताएका छन्। सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै कोइरालाले सात बुँदे सहमतिमा उल्लेख संविधानमा संशोधन, आर्थिक सुधार, भ्रष्टाचारलाई निर्मूल गर्ने, दण्डहीनताको अन्त्य, सुशासन कायम लगाएतमा सरकार चूकेको बताएका हुन्। उनले एमाले–कांग्रेसको दुई तिहाईको संख्याले नभइ सदनभित्र … Continue reading सात बुँदे सहमति कार्यान्वयनमा सरकार चूक्योः शेखर कोइराला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed