प्रिशा साहको मृत्युको सत्यतथ्य सार्वजनिक गर्न सरकारलाई निर्देशन

संसदीय समितिले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूटमा अध्ययनरत नेपाली विद्यार्थी प्रिशा साहको रहस्यमय मृत्युको घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ। सिहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकले कलिंगा इन्स्टिच्यूट नेपाली विधार्थीको रहस्यमय मृत्युको घटना दोहरिएको भन्दै उक्त घटनाको सत्यतथ्य सार्वजनिक गर्दै दोषी उपर कडा कारबाहीको पहल गर्न सरकारलाई निर्देशन … Continue reading प्रिशा साहको मृत्युको सत्यतथ्य सार्वजनिक गर्न सरकारलाई निर्देशन