यु-१९ साफ च्याम्पियनसिपमा सहभागी हुने टोलीको बिदाई
काठमाडौं। यु-१९ पुरुष साफ च्याम्पियनसिपमा सहभागी हुने नेपाली राष्ट्रिय टोलीलाई बिदाई गरिएको छ। सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा अध्यक्ष पंकजविक्रम नेम्वाङले नेपाली राष्ट्रिय टोलीलाई बिदाई गरेका हुन्। सो क्रममा अध्यक्ष नेम्वाङले उच्च मनोबलका साथ अनुशासित भएर मैदान उत्रन आग्रह गरे। उनले आफू एन्फाको जिम्मेवारीमा रहेसम्म नेपाली फुटबल र खेलाडी लगायतका सरोकार निकायसँग इमान्दार भएर काम गर्ने … Continue reading यु-१९ साफ च्याम्पियनसिपमा सहभागी हुने टोलीको बिदाई
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed