नजिकिँदै ओली-प्रचण्ड, देउवालाई दबावमा राख्ने ओली रणनीति
काठमाडौं। आइतबार सत्य निरुपण तथा मेलमिलाप आयोगका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ‘सकारात्मक’ छलफल भएको थियो। शान्ति प्रक्रियाका बाँकी काम निष्कर्षमा पुर्याउन दुई नेताबीच ‘सकारात्मक’ छलफल भएको भनिएको भोलिपल्ट सोमबार यी दुई नेताले प्रतिनिधिसभा बैठकमा देखाएको हार्दिकताले चर्चा पाएको छ। सोमबार प्रतिनिधिसभा बैठकमा सरकारले शुक्रबार पेश गरेको नीति … Continue reading नजिकिँदै ओली-प्रचण्ड, देउवालाई दबावमा राख्ने ओली रणनीति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed