नेपाल–चीन साझेदारी ऐतिहासिक र मजबुत छन्ः सभापति देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको विकास प्रयासमा छिमेकी चीनको सहयोग प्रसंशनीय रहेको बताएका छन्। नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको सन्दर्भमा जिपी कोइराला फाउन्डेसनले आज यहाँ आयोजना गरेको तस्बिर प्रदर्शनीको उद्घाटन गर्दै उनले नेपाल–चीन सांस्कृतिक, आर्थिक र सामाजिक साझेदारी ऐतिहासिक र मजबुत रहेको बताए। नेपालको पूर्वाधार विकास, व्यापार, पर्यटन, सांस्कृतिक तथा … Continue reading नेपाल–चीन साझेदारी ऐतिहासिक र मजबुत छन्ः सभापति देउवा