जैमिनीलाई पूर्णखोप सुनिश्चितता घोषणा
बलेवा (बागलुङ)। जैमिनी नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपभोग, स्वामित्व र सहभागिता, पूर्णखोप पालिका हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ खोप समन्वय समितिले पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा तथा प्रमाणीकरण गरेको हो । जिल्ला समन्वय समितिका प्रमुख तथा खोप समन्वय समितिका संयोजक अमरबहादुर थापाले पूर्णखोप सुनिश्चितता घोषणा गर्दै यसलाई निरन्तरता दिन आग्रह … Continue reading जैमिनीलाई पूर्णखोप सुनिश्चितता घोषणा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed