नेपालको कार बजारमा चीनको कब्जा, भारतका ठूला व्यापारीमा खैलाबैला

काठमाडौं । नेपालको कार बजारमा भारतीय कम्पनी र ब्राण्डहरुको बर्चश्वलाई चीनले तोडेको छ । सन् २०२५ मा चिनियाँ कम्पनी र ब्राण्डहरुले नेपालको कार बजारको ५२.५ प्रतिशत हिस्सा ओगटेका छन् । नेपाली कार बजारमा भारतीय ब्राण्ड र कम्पनीहरुले आफ्नो वर्चश्व गुमाएको यो पहिलो पटक हो । जीवाश्म इन्धनको विकल्पको रुपमा पछिल्ला केही दशकयता बजारमा आएका विद्युतीय … Continue reading नेपालको कार बजारमा चीनको कब्जा, भारतका ठूला व्यापारीमा खैलाबैला