नीति तथा कार्यक्रममाथिको छलफल निरर्थक हुने देखियो : देवेन्द्र पौडेल

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नीति तथा कार्यक्रमको छलफल निरर्थक हुने देखिएको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै पौडेलले अर्थ मन्त्रालयले अगामी आर्थिक वर्षको बजेट लक गरिसकेको भन्दै नीति तथा कार्यक्रमको छलफल निरर्थक हुने देखिएको बताएका हुन्। उनले नीति तथा कार्यक्रममा आएका जनताका सरोकारका सुझावहरु अब … Continue reading नीति तथा कार्यक्रममाथिको छलफल निरर्थक हुने देखियो : देवेन्द्र पौडेल