‘पहलगाम आतंकवादी आक्रमणबारे मोदीलाई ३ दिन पहिल्यै थाहा थियो’

काठमाडौं । भारतीय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खडगेले प्रधानमन्त्री नरेन्द्र मोदीलाई जम्मू कश्मीरमा सम्भावित आतंकवादी हमलाको बारेमा गुप्तचर रिपोर्ट घटनाको ३ दिन पहिल्यै दिइएको दाबी गरेका छन्। उनका अनुसार यो रिपोर्ट पाएपछि मोदीले आफ्नो कश्मीर भ्रमण रद्द गरेका थिए । मंगलबार झारखण्डको रांचीमा एक र्‍यालीलाई सम्बोधन गर्दै खडगेले अप्रिल २२ मा पहलगाममा भएको आतंकवादी हमलाको तीन … Continue reading ‘पहलगाम आतंकवादी आक्रमणबारे मोदीलाई ३ दिन पहिल्यै थाहा थियो’