भन्सार छलीको कपडासहित दुई मोटरसाइकल र एक व्यक्ति नियन्त्रणमा

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले छन्सार छलीको कपडा दुईथान मोटरसाइकल सहीत एकजना तस्कर लाई पक्राउ गरेको छ। तस्करीको सामान र मोटरसाइकलसहित पक्राउ पर्नेमा ईशनाथ नगरपालिका-१ का ३७ वर्षीय राकेश पैसवान रहेको रौतहट प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले बताए। जिल्ला प्रहरीबाट विशेष सूचनाको आधारमा गएको गस्ती टोलीले गौर नगरपालिका-४ लालबकैया नदीको छेउबाट दुई … Continue reading भन्सार छलीको कपडासहित दुई मोटरसाइकल र एक व्यक्ति नियन्त्रणमा