पूर्वमन्त्री नेपालको निधनले मुलुकले एक दूरदर्शी राजनीतिज्ञ गुमाएको छ: सभामुख घिमिरे
काठमाडौं। सभामुख देवराज घिमिरेले वामपन्थी नेता, पूर्वमन्त्री एवं साहित्यकार प्रदीप नेपालको निधनले मुलुकले एक दूरदर्शी राजनीतिज्ञ एवं प्रखर चिन्तकको अपूरणीय क्षति बेहोर्नुपरेको उल्लेख गरेका छन्। नेता नेपालको असामयिक निधनप्रति आज शोक वक्तव्य जारी गर्दै उनले भनेका छन्, ‘नेपालको निधनसँगै नेपाली वाम आन्दोलनले एक इमान्दार, निष्ठावान् र सिद्धान्तनिष्ठ नेता गुमाएको छ।’ नेता नेपालले नेपालको कम्युनिष्ट आन्दोलन … Continue reading पूर्वमन्त्री नेपालको निधनले मुलुकले एक दूरदर्शी राजनीतिज्ञ गुमाएको छ: सभामुख घिमिरे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed