भाटभटेनीबाट सामान चोर्ने एक व्यक्ति पक्राउ

काठमाडौं । काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केटबाट दुई लाखभन्दा बढीको सामान चोरी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार वैशाख २० गते काठमाडौं महानगरपालिका–५ मा रहेको भाटभटेनी सुपरमार्केटको ग्रोसरी डिपार्टमेन्टबाट उनले दुई लाख १७ हजार बराबरको सामग्री चोरी गरी फरार थिए। चोरीमा संलग्न दोलखा बैतेश्वर गाउँपालिका–२ स्थायी घर भई हाल भक्तपुर, … Continue reading भाटभटेनीबाट सामान चोर्ने एक व्यक्ति पक्राउ