नेता नेपालको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधनप्रति दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत आज प्रधानमन्त्री ओलीले प्रदीप नेपालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले आफ्नो सहयोद्धासमेत रहनुभएका नेता नेपालको निधनले पीडाबोध भएकासमेत बताएका छन्। ‘नेकपा (एमाले)को निर्माणमा महत्त्वपूर्ण भूमिका … Continue reading नेता नेपालको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed