बाढीले कमलाको काठेपुल बगाएपछि आवागमनमा समस्या

सिरहा। हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको काठेपुल बाढीले बगाएपछि आवागमनमा समस्या भएको छ। आज बिहान आएको बाढीले पुल बगाएको हो। बाँसबाट बनाइएको यही काठेपुलबाट दैनिक सयौँ मोटरसाइकल तथा स्थानीयवासी ओहोरदोहोर गर्ने गरेका थिए। करिब १३ वर्षदेखि यहाँ निर्माणाधीन पक्की पुल अझै अधुरो छ। यहाँ छ महिनाअघि सिरहा नगरपालिकाले करिब रु दुई लाख … Continue reading बाढीले कमलाको काठेपुल बगाएपछि आवागमनमा समस्या