पशु कल्याणबारे सोच्न बाध्य पार्ने ‘काली भैँसी’ घटना

गण्डकी। भैँसी गुनिलो थियो र दूधालु पनि। घरमुलीले उसलाई मायाले ‘काली’ भन्थे। भैँसी अर्को महिना ब्याउने थियो। यो भैँसी बागलुङ, ताराखोला गाउँपालिका–१ भुस्कातकी माया विकले ऋण काढेर किनेकी थिइन्। गोठमा उसैले जन्माएको डेढ वर्षको राँगो पनि थियो। गत बुधबार मध्यराति गोठमा अचानक आगलागी भयो। राँगो उतिबेलै जलेर मर्‍यो। गम्भीर घाइते भएको गर्भवती भैँसीलाई परिवार र … Continue reading पशु कल्याणबारे सोच्न बाध्य पार्ने ‘काली भैँसी’ घटना