स्रोत नखुलेको १७ लाख ४६ हजारसहित दुई जना पक्राउ

अत्तरिया (कैलाली)। कैलालीमा स्रोत नखुलेको रु १७ लाख ४६ हजार ९०० नगदसहित दुई जना पक्राउ परेका छन्। जिल्लाका छुट्टाछुट्टै ठाउँबाट सो रकमसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्लाको भजनी नगरपालिका–५ गुलरीयाघाट भन्सार कार्यालय नजिकै इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको प्रहरी टोलीले भारत उत्तर प्रदेश लखिमपुर खिरी जिल्ला तिकुनियाका ३२ वर्षीय अमनकुमार गर्गलाई स्रोत … Continue reading स्रोत नखुलेको १७ लाख ४६ हजारसहित दुई जना पक्राउ