एकै महिनामा साढे ४४ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

गण्डकी। दोस्रो मुख्य पर्यटकीययाममा यहाँको अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको आउजाउ बढेको छ। गत अप्रिलमा मात्र ४४ हजार सात सय ६३ विदेशी पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ। जुन गत वर्ष सोही महिनाको तुलनामा १० हजार आठ सय ५२ ले बढी हो। सन् २०२४ को अप्रिलमा ३३ हजार नौ सय … Continue reading एकै महिनामा साढे ४४ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए