भारतद्वारा पाकिस्तानमा मिसाइल आक्रमण, दुई बालबालिकासहित सात पाकिस्तानीको मृत्यु

काठमाडौं। भारतले ‘अपरेशन सिन्दूर’ नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका नौ स्थानमा मिसाइल आक्रमण गरेको छ। भारतीय रक्षा मन्त्रालयका अनुसार, ती सबै स्थानहरूबाट भारतमाथि हुने आतंकी आक्रमणहरूको योजना र निर्देशन भइरहेको थियो। भारतले गएराति गरेको हवाई आक्रमणबाट पाकिस्तानमा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ। पाकिस्तान आर्मी इन्टर-सर्भिस पब्लिक रिलेशन्स (आईएसपीआर) … Continue reading भारतद्वारा पाकिस्तानमा मिसाइल आक्रमण, दुई बालबालिकासहित सात पाकिस्तानीको मृत्यु