कश्मीरमा पाकिस्तानी सेनाको आक्रमणमा परी तीन भारतीयको मृत्यु
एजेन्सी। कश्मीरमा पाकिस्तानी सेनाको गोलाबारीमा तीन भारतीय नागरिकको मृत्यु भएको छ। भारतीय सेनालाई उदृत गर्दै समाचार संस्था रोयटर्स र एफपीले तीन भारतीय नागरिकको मृत्यु भएको बताएका छन्। यसैबीच, पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले भारतीय आक्रमणमा दुई बालबालिकासहित सातजनाको मृत्यु भएको जनाएका छन् । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले भारतीय आक्रमणप्रति कडा जवाफ दिने … Continue reading कश्मीरमा पाकिस्तानी सेनाको आक्रमणमा परी तीन भारतीयको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed