मकवानपुरको राक्सिराङमा सवारी दुर्घटना: नौ जना घाइते, ६ जनाको अवस्था गम्भीर

भीमफेदी (मकवानपुर)। राक्सिराङ गाउँपालिका–९ अठारेस्थित भित्री सडकखण्डमा यात्रीवाहक सवारीसाधन दुर्घटना हुँदा नौ जना घाइते भएका छन् भने छ जनाको अवस्था गम्भीर छ । मकवानपुरको खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा१५च १३३३ नम्बरको सवारीसाधन बिहान दुर्घटना हुँदा राक्सिराङका–९ का १६ वर्षीय हिमाल बस्नेत, ३५ वर्षीय बुद्धिमान घलान, ७५ वर्षीय डिलबहादुर घलान र उहाँकी पत्नी ७० वर्षीया फूलमाया … Continue reading मकवानपुरको राक्सिराङमा सवारी दुर्घटना: नौ जना घाइते, ६ जनाको अवस्था गम्भीर