हुलाकी राजमार्ग : ४४ किमी कालोपत्र, काम अन्तिम चरणमा

दोधारा चाँदनी (कञ्चनपुर) । हुलाकी राजमार्गको काम अन्तिम चरणमा पुगेको छ। कञ्चनपुरको डोकेबजारदेखि बेदकोट नगरपालिकाको दैजीसम्मको ६२ किलोमिटर सडक तीन खण्डमा निर्माणका लागि २०७३ फागुनमा सम्झौता भएको थियो। केही भागमा विवादका कारण निमार्ण ढिलाइ भएपनि ४४ किमी सडक कालोपत्र भएको छ। हुलाकी राजमार्ग योजना कार्यालय, धनगढीका प्रमुख मुकुन्द लामिछानेले राजमार्गको तीन वटा खण्ड मध्ये एउटा … Continue reading हुलाकी राजमार्ग : ४४ किमी कालोपत्र, काम अन्तिम चरणमा