भोलि लिङ्देन, थापा, सुवेदी, विष्टले सामूहिक आन्दोलनको घोषणा गर्ने

काठमाडौं । नबराज सुबेदीको नेतृत्वमा राजसंस्था पुनर्स्थापनाको निमित्त गठित जनआन्दोलन समिति पछिल्लो समय सक्रिय देखिएको छ। समितिको आयोजनामा भोलि वैशाख २५ गते सुकेधारास्थित नबदुर्गा पार्टी प्यालेसमा आन्दोलनको घोषणा गर्ने तयारी गरिएको जनाइएको छ। घोषणा सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका केशरबहादुर बिष्ट, नेपाली कांग्रेस (बिपि)का सुशिलमान शेरचन, शिव सेना … Continue reading भोलि लिङ्देन, थापा, सुवेदी, विष्टले सामूहिक आन्दोलनको घोषणा गर्ने