जनतालाई अनावश्यकरूपमा निराश बनाउनु एक प्रकारको अपराध हो: प्रधानमन्त्री
ललितपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई अनावश्यक रूपमा निराश बनाउनु एक प्रकारको अपराध हुने बताएका छन्। ‘लोकान्तर डटकम’ को नवौँ वार्षिकोत्सवका अवसरमा आज आयोजित विशेष संवादमा प्रधानमन्त्री ओलीले देशलाई बर्बादीतिर धकेल्ने होइन आशावादीतामा फर्काउनुपर्नेमा जोड दिएका हुन्। मुलुकमा विकास र समृद्धिका प्रयास भइरहे पनि मानिसहरूमा निराशा छाउनुको कारण के होला रु भन्ने प्रस्तोता विमल गौतमको … Continue reading जनतालाई अनावश्यकरूपमा निराश बनाउनु एक प्रकारको अपराध हो: प्रधानमन्त्री
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed