अध्यक्ष नेपालद्वारा समाजवादी आन्दोलनलाई एकताबद्ध बनाउने प्रतिबद्धता
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा वामवन्थी नेता प्रदीप नेपालको निधनप्रति दुःख व्यक्त गरेका छन्। विभिन्न टुक्रामा विभाजित नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत तथा लोकप्रिय बनाउने कठीन एवम् लामो संघर्षका क्रममा दिवंगत नेता नेपालको योगदानको स्मरण गरे। प्रदीप नेपाल बौद्धिकता, लेखन, तिक्ष्णता र संगठन क्षमताका कारण … Continue reading अध्यक्ष नेपालद्वारा समाजवादी आन्दोलनलाई एकताबद्ध बनाउने प्रतिबद्धता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed