भासिएको स्थानको पानी संकलन गरी परीक्षणका लागि पठाइयो

मकवानपुर। हेटौँडा उपमहानगरपालिका-१६ र १७ को सिमानामा पर्ने गैरी गाउँको सडकमा गत वैशाख १९ गते बलेरो जिप भासिएर बेपत्ता भएको घटना अध्ययनका लागि आएको टोली काठमाडौं फर्किएको छ। भूगर्भविद्हरुको टोलीले जिप भासिएको स्थान वरिपरि बोरिङ गरेको पानी संकलन गरी ल्याब परीक्षणका लागि आज काठमाडौंमा फर्किएको हो। टोली प्रमुख नारायण अधिकारीले उक्त स्थानवरिपरिको जमिनको अवस्था झन् … Continue reading भासिएको स्थानको पानी संकलन गरी परीक्षणका लागि पठाइयो