भारतमा १८ बर्ष नपुग्दै ३० प्रतिशत किशोरी र १३ प्रतिशत किशोर यौन हिंसाको शिकार
नयाँदिल्ली। भारतमा ३० प्रतिशतभन्दा बढी केटीहरू र १३ प्रतिशत केटाहरूले सन् २०२३ मा १८ वर्षको उमेर नपुग्दै यौन हिंसाको अनुभव गरेको तथ्यांक सार्बजनिक भएको छ। द ल्यान्सेट जर्नलमा प्रकाशित एक विश्लेषण अनुसार सन् १९९०–२०२३ को बीचमा २०० भन्दा बढी देशहरूमा बालबालिका विरुद्धको यौन हिंसाको व्यापकता बढेको अनुमान गरिएको छ । त्यसो त दक्षिण एसियामा बालिकाहरूका … Continue reading भारतमा १८ बर्ष नपुग्दै ३० प्रतिशत किशोरी र १३ प्रतिशत किशोर यौन हिंसाको शिकार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed