‘बेड रेस्ट’ सदुपयोग गर्दै एमालेसँग छलफलमा प्रचण्ड, कांग्रेस-एमाले किचलोले सरकार ढल्ने जोखिम
काठमाडौं। लडेर चोटग्रस्त भएका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिकित्सकले दिएको ‘आराम गर्ने’ सल्लाहलाई सदुपयोग गर्दै नेकपा एमालेसँग घनीभूत छलफल थालेका छन्। नयाँ गठबन्धनको विषयमा केन्द्रित यो छलफलले सत्ताधारी गठबन्धन र अहिलेको सरकारलाई नै जोखिममा पारेको छ। राष्ट्र बैंकको गभर्नर पदमा नियुक्तिका लागि कांग्रेसको चर्को दबाबमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले समेत दबाबमुक्त … Continue reading ‘बेड रेस्ट’ सदुपयोग गर्दै एमालेसँग छलफलमा प्रचण्ड, कांग्रेस-एमाले किचलोले सरकार ढल्ने जोखिम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed