किसानलाई मल र दूधको बक्यौता तत्काल उपलब्ध गराउन माओवादीको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले किसानलाई समयमै पर्याप्त रासायनिक मल उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मुख्य बाली धान रोप्ने तयारी भइरहेका बेला किसानहरूले मलको अभाव झेल्नुपरेको बताए। उनले भने, ‘हरेक वर्ष जब मुख्य बाली धान रोप्न तयारी हुन्छ, किसानले समयमा पर्याप्त मल पाउँदैनन्, कोटा प्रणाली मार्फत … Continue reading किसानलाई मल र दूधको बक्यौता तत्काल उपलब्ध गराउन माओवादीको माग