‘राष्ट्रिय सहमतिकासाथ जनहितका लागि संविधान संशोधन गरौं’
काठमाडौं । प्रतिनिधिसभामा आगामी आर्थि वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा समेटिएका विषयहरू बर्सेनि दोहोरिने तर कार्यान्वयनमा नजाने प्रवृत्ति दुःखद रहेको सांसदहरूले बताएका छन्। आजको बैठकमा सांसदहरूले छलफलका क्रममा दिइएका सुझावलाई मनन गर्नुपर्ने र सोही अनुसार ठोस योजना बनाउनुपर्ने सुझाव दिएका हुन्। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले संविधान पुनरावलोकन … Continue reading ‘राष्ट्रिय सहमतिकासाथ जनहितका लागि संविधान संशोधन गरौं’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed