अमेरिकाले आफ्ना नागरिकलाई भन्यो– ‘सकेसम्म लाहोर छाडनु, नसके सुरक्षित ठाउँमा बस्नु’

काठमाडौं भारतले गत ७ मे राति गरेको ‘अपरेशन सिन्दूर’ पछि पाकिस्तानमा यतिखेर आतंक फैलिएको छ। त्यसको जवाफमा बिहीबार पाकिस्तानी सेनाले श्रीनगर, जम्मू र अमृतसर, जालन्धर र पञ्जाबको लुधियानामा ड्रोन र मिसाइलहरू मार्फत आक्रमण गर्ने प्रयास गरेको थियो भने आज बिहान भारतीय सशस्त्र बलले पाकिस्तानका धेरै स्थानहरूमा वायु रक्षा रडार र प्रणालीहरूलाई निशाना बनाएको थियो। भारत … Continue reading अमेरिकाले आफ्ना नागरिकलाई भन्यो– ‘सकेसम्म लाहोर छाडनु, नसके सुरक्षित ठाउँमा बस्नु’