अटोरिक्साको ठक्करबाट एक बालकको मृत्यु
अमरगढी (डडेल्धुरा) आलिताल गाउँपालिका–८ गोदाम बजार नजिक अटोरिक्साको ठक्करबाट एक बालकको मृत्यु भएको छ। भीनपा ००१ ह ०१२६ नम्बरको अटोरिक्साले ठक्कर दिँदा आलिताल–४, कैनघाडीका चार वर्षीय विवेक विकको ज्यान गएको हो। बुडरबाट जोगबुढातर्फ जाँदै गरेको अटोरिक्साले पैदल हिँडिरहेको अवस्थामा उनलाई ठक्कर दिएको हो। विकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अटोरिक्साका चालक … Continue reading अटोरिक्साको ठक्करबाट एक बालकको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed