पाकिस्तानको आक्रमणले आईपीएलको खेल रद्ध
काठमाडौं। पाकिस्तानले भारतको जम्मू र पठानकोटमा आक्रमण गरेपछि आईपीएलको आजको खेल रद्ध भएको छ। धर्मशालामा पंजाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल रद्ध भएको हो। पहिला ब्याटिङ गरेको पंजाबले १०.१ ओभरमा १ विकेट गुमाएर १२२ रन बनाएको छ। मैदानबाट सबै दर्शकहरुलाई बाहिर निकालिएको छ। उनीहरुले पाकिस्तानविरुद्ध नाराबाजी गरेका छन। त्यस क्षेत्रमा पाकिस्तानी आक्रमणका कारण ‘ब्ल्याकआउट’ भएपछि … Continue reading पाकिस्तानको आक्रमणले आईपीएलको खेल रद्ध
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed