पाकिस्तान आक्रमणः भारतको ११ शहरमा ब्ल्याकआउट

काठमाडौं। पाकिस्तानले भारतका ३ राज्यका ११ सहरहरूलाई लक्षित गरी ड्रोन आक्रमण गरेको छ। बिहीबार बेलुकीदेखि पाकिस्तानले गरेको उक्त आक्रमणलाई भारतीय वायु रक्षा प्रणालीले विफल पारेको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। पाकिस्तानले लगातार दोस्रो दिन ड्रोन र मिसाइल हमला गरिरहेको बताइएको छ। पाकिस्तान गरेको आक्रमणलाई भारतले एस–४०० एयर डिफेन्स मिसाइल सिस्टममार्फत असफल बनाएको दाबी गरेको छ। पाकिस्तानले … Continue reading पाकिस्तान आक्रमणः भारतको ११ शहरमा ब्ल्याकआउट