गृहमन्त्री लेखकसँग भाजपा नेता कोश्यारीको भेट
काठमाडौं। गृहमन्त्री रमेश लेखकसँग भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोश्यारीले शिष्टाचार भेट गरेका छन्। भैंसीपाटीस्थित मन्त्री निवास पुगेर बिहीबार नेता कोश्यारीले मन्त्री लेखकसँग भेट गरेका हुन्। सो भेटमा गृहमन्त्री लेखकले भारतको जम्मु–कश्मिरमा भएको आतंकवादी आक्रमणको निन्दा गर्दै नेपाल सरकार आतंकवादी हमलाविरुद्ध रहेको स्पष्ट पारे। मन्त्री लेखकले छिमेकी देशहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता … Continue reading गृहमन्त्री लेखकसँग भाजपा नेता कोश्यारीको भेट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed