भारत पाकिस्तान तनावः आईपीएल स्थगित हुने सम्भावना

काठमाडौं। भारत र पाकिस्तानबीच तनाव बढ्दै जाँदा भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) स्थगित हुने सम्भावना बढेको छ। गत २२ मार्च देखि सुरु भएको आइपीएल बिचमै स्थगित हुनसक्ने बताइएको छ। भारतीय संचारमाध्यम आजतकका अनुसार भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले शुक्रबार यसबारेमा निर्णय लिने सक्ने बताइएकाे छ। बिहिबार(आज) पाकिस्तानले भारतका ११ शहरमा लक्षित आक्रमण गरेपछि दिल्ली र … Continue reading भारत पाकिस्तान तनावः आईपीएल स्थगित हुने सम्भावना