भारतले एक्सलाई भन्यो, ‘८ हजार खाता ब्लक गर्नु, नभए कारबाही भोग्नुु

नयाँ दिल्ली । भारत सरकारले सामाजिक सञ्जाल प्लेटफर्म एक्सलाई भारतमा ८ हजार भन्दा बढी खाता ब्लक गर्न निर्देशन दिएको छ । पाकिस्तानसँग युद्दको चर्किदै गए पछि भारतले एलन मस्कको एक्सलाई ८ हजार टविटर खाता ब्लक गर्न कार्यकारी आदेश जारी गरेको हो । नभए कम्पनिले सम्भावित जरिवाना भोग्नुका साथै कम्पनीका स्थानीय कर्मचारीहरूलाई महत्त्वपूर्ण जरिवाना र कारावाससहितको … Continue reading भारतले एक्सलाई भन्यो, ‘८ हजार खाता ब्लक गर्नु, नभए कारबाही भोग्नुु