राप्रपा प्रवक्ताको प्रश्नः रवीन्द्र थुनिने, प्रकाशमानकी दिदी पक्राउसमेत नपर्ने, किन ?
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले उपप्रधान तथा सहरी बिकास मन्त्री प्रकाशमान सिंहकी दिदीलाई पक्राउ नगरेकोमा आपत्ति जनाएका छन्। तीनकुने घटनामा राप्रपाका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई मुद्दा नचलाई ४३ दिनसम्म थुनेको तर मुद्दा चलाइएको उप प्रधानमन्त्री श्रेष्ठकी दिदी रिता सिंहलाई भने प्रकाउसमेत नगरे पछि उनले आक्रोश ब्यक्त गरेका हुन्। ‘उपप्रधान तथा शहरी विकास मन्त्री … Continue reading राप्रपा प्रवक्ताको प्रश्नः रवीन्द्र थुनिने, प्रकाशमानकी दिदी पक्राउसमेत नपर्ने, किन ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed