काश्मिर आक्रमणप्रति नेपालको सदनमा कडा निन्दा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद शिशिर खनालले काश्मिरमा भएको आतंकवादी हमलाप्रति राष्ट्रिय स्वतन्त्र पार्टीले कडा निन्दा व्यक्त गरेको बताएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्नो छिमेकी मात्र नभइ सार्कको अध्यक्षको नाताले यो क्षेत्रको शान्ति र स्थिरतामा नेपालको स्वभाविक चासो हुनुपर्ने बताएका हुन्। उनले भने, ‘एक नेपाली नागरिकसहित २६ जनाको ज्यान लिने गरी … Continue reading काश्मिर आक्रमणप्रति नेपालको सदनमा कडा निन्दा