राजावादीको काठमाडौंमा मोटरसाइकल र्याली
काठमाडौं। राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले काठमाडौंमा मोटरसाइकल र्याली निकालेको छ। संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनस्र्थापनाका लागि भन्दै आन्दोलनरत समिति शुक्रबार काठमाडौंमा मोटरसाइकल र्याली निकालेको हो। काठमाडौंको सुकेधाराबाट सुरु भएको र्याली महाराजगंञ्ज चोक, बालाजु, कलंकी हुँदै बल्खु पुगेर कोणसभामा परिणत भएको थियो। र्यालीमा सहभागीहरुले संवैधानिक राजसंस्था सनातन हिन्दु अधिराज्य पुनस्र्थापना … Continue reading राजावादीको काठमाडौंमा मोटरसाइकल र्याली
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed