वैदेशिक रोजगारीको नामामा ठगी, तीन जना पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका–२ बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–२ घर भएका ३२ वर्षीय अर्जुन सुर्खेती, काठमाडौं तार्केश्वर नगरपालिका–५ बस्ने २४ वर्षीय रूपेश ढकाल र दाङ बबई गाउँपालिका–५ घर भएका ५० वर्षीया मोतीसरा खत्री रहेका छन्। पक्राउ परेकामध्ये अर्जुन र … Continue reading वैदेशिक रोजगारीको नामामा ठगी, तीन जना पक्राउ