टिसिएल ग्लोबल एजुकेशन कन्सलटेन्सीका ब्राण्ड एम्बेस्डरमा प्रदीप खड्का नियुक्त
काठमाडौं । टिसिएल ग्लोबल एजुकेशन कन्सलटेन्सीका ब्राण्ड एम्बेस्डरमा अभिनेता प्रदीप खड्का नियुक्त भएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच कन्सलटेन्सीका प्रमुख गजेन्द्रकुमार कार्की र प्रदीप खड्काले ब्राण्ड एम्बेस्डर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। हस्ताक्षरपछि अभिनेता ख्डकाले विद्यार्थीहरुलाई बाहिर गएपछि एकदमै राम्रो हुन्छ भन्ने तरिकाले झुक्याइने परिपाटी एजुकेशन कन्सलटेन्सीमा रहेको बताए। सुरुमा यस कन्सलटेन्सीमा जोडिन केही … Continue reading टिसिएल ग्लोबल एजुकेशन कन्सलटेन्सीका ब्राण्ड एम्बेस्डरमा प्रदीप खड्का नियुक्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed